२०८१ बैशाख ८ , शनिवार

शुभकामना

सुनाखरी न्युज/ काठमाडौं । भारतको ७४औँ गणतन्त्र दिवसको ऐतिहासिक अवसरमा नेपाल भारत उद्योग वाणिज्य संघ (निक्की) को अध्यक्षको तर्फबाट म भारत सरकार र भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ ।

यस विशेष अवसरमा भारत सरकार र काठमाडौंस्थित भारतीय दूतावासमार्फत नेपाललाई विकास परियोजना र विभन्न माध्यमद्वारा गरिएको सहयोगको विशेष स्मरण गर्न चाहन्छु । हामी भारतले नेपाललाई पुर्याएको सहयोगका लागि हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि भारत सरकारको तर्फबाट निरन्तर सहयोगको अपेक्षा गर्दछौं ।