२०८१ बैशाख २३ , आइतवार

बुटवल भैरहवामानेक्सन ईभी रेन्ज टेस्ट सफलताका साथ सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासको लागिविद्युतिय गाडीहरूको उपयोगमाप्रोत्साहनएवम् प्रवर्द्धन गर्ने लक्ष्यसहित नेपालको लागि टाटा मोटर्स् को एकमात्रअधिकृत विक्रेतासिप्रदी ट्रेडिङ प्रा. लि. र टाटा मोटर्स् को सह–आयोजनामा“नेक्सन् इभी रेन्ज टेस्ट २०२३”प्रदर्शनात्मक कार्यक्रम बुटवल–भैरहवामा सफलतापूर्वक सम्पन्न गरिएको छ ।

नेक्सनइभी रेन्ज टेस्ट २०२३नामदिइएको यस अभियानमा टाटा नेक्सनइभीहुने ग्राहकहरुको उल्लेख्य एवम् उत्साहजनक सहभागिता रहेको थियो । बुटवल–भैरहवा सडकमा३९७किमी सम्म नेक्सन ईभीको रेन्जनिकाल्न सफल सुवास खड्काज्युले काठमाडौँको सलिमश्रेष्ठको ३४७ कि मि रेञ्ज लाई उछिन्दै ७६ को उत्कृष्ट वाट्ट आवरनिकाल्न सफलभईप्रथमहुनुभयो ।३८७किमि रेन्जनिकालेर गोपालशर्मा ज्यु दोश्रो हुन सफलहुनुभयो। त्यसै गरी ३७८किमि रेन्जनिकाल्न सफलसुवोध भट्टराई तेस्रो स्थानमा रहनु भयो । कार्यक्रममा सहभागीमध्ये २२ जना ले ३०० किमि रेन्ज भन्दा बढी निकाल्न सक्नु भएको थियो ।

NEXON EV RALLY 2023– BUTWAL / RANGE RESULT
Customer Name Range Expected based on Avg. Wh/Km Rank
Subash Khadka 397 1
Gopal Sharma 387 2
Subodh Bhattarai 378 3

 

यसै कार्यक्रममार्फत उत्कृष्ट तरिकाले इभीचलाई अधिकतम रेन्जका आधारमा विद्युतियइन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरुलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्नआकर्षक पुरस्कार एवम् प्रशंसा पत्रप्रदान गरिएको थियो । प्रथम स्थानप्राप्त गर्न सफलसुवास खड्का ले सम्मानपदक र प्रमाण पत्रका साथसामसुंगस्मार्ट एलईडि टिभी जित्नु भएको छ ।
त्यसै गरी दोश्रो स्थानमा रहनु भएको गोपालशर्माज्युले सामसुंग ओभेन जित्नुभएको छ ।

तेश्रो स्थानमा रहने सुवोध भट्टराई ज्यु ले एयर फ्रायरजित्नुभएको छ । विद्युतिय गाडीहरूको उपयोगिता, प्रभावकारिताएवम् आर्थिक पक्षमापार्ने सकारात्मकप्रभावहरुकाबारेमा जनचेतना फैलाउने र विद्युतिय गाडीहरू प्रतिग्राहकवर्गको दुबिधालाई हटाइ यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्तबनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीकाप्यासेन्जर भेहिकलप्रमुखश्री शावन्तजंगसिजापतीज्यूले जानकारी गराउनु भयो ।

यहीपौष३०गते शनिबार, सिप्रदी ट्रेडिङ पथरडाँडाबाट समुद्घाटन गरिएको कार्यक्रमभैरहवा स्थित बुद्ध चोक,देवकोटा चोक,गौतमबुद्धअन्तराष्ट्रिय बिमानस्थलहूदैै बुटवल बजार परिव्रmमा गरी सिदार्थ कटेजमापुगेर समापन गरिएको थियो । उक्तकार्यक्रममा४० भन्दा बढी नेक्सन ईभीको सहभागिता रह्यो । इभीको उपयोग गरिदिनुहुने ग्राहकवर्गबाट मिलेको बहुपक्षियअप्रत्यक्ष योगदानको कदर स्वरुपकार्यक्रममार्फत उहाँहरुलाई सम्मान गर्न पाउँदाअत्यन्तै खुसीलागेको टाटा मोटर्सका लागिसिप्रदीकातर्फबाट ग्राहक सेवा प्रमुखकुमार भण्डारी ज्यूले जानकारी गराउनु भयो ।

हालनेपालमा पनि विद्युतिय गाडीहरूको माग र खपतदिनानुदिन बढ्दै गएको छ। नेपालीबजारमा टाटा नेक्सनइभीग्राहकहरुले सबैभन्दा धेरै रुचाएको गाडी हो । नेपालमायसको लोकप्रियता बढेसँगै कम्पनीले ग्राहकहरुको सुविधाको लागि अरु मोडलका एसयुभी तथा सेडान गाडीहरूलाई समेत इभीमाल्याउने तयारी भइरहेको जानकारी समेत गराएको छ ।