२०८३ श्रावण १० , आइतवार

आज सेयर बजार बन्द

Share Building

सुनाखरी न्युज/ काठमाडौं । आज माघ १ गते आइतबार सेयर बजार बन्द हुने भएको छ।

 

आज माघे संक्रान्तिको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो।

अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ।‍ यसअघि बिहीबार नेप्से सूचक ४१.०४ अंकले घटेर २१४९.३९ विन्दुमा अडिएको छ।