२०८१ बैशाख १३ , बिहिवार

सुन्तला शित भण्डार गर्न गेर्डिङ गर्दै साव्लाका किसान

तेह्रथुमको म्याङलुङ नगरपालिका –९ साव्लामा १ हजार मेट्रिकटन क्षमताको शित भण्डार निर्माणपछि पहिलो पटक सुन्तला शित भण्डार गर्न गेर्डिङ गरिदै ।

 

 

शित भण्डार सञ्चालनमा आएपछि सुन्तला उचित मुल्यमा बेच्न पाउँदा कृषक खुशी भएका छन् ।  -रासस