२०८२ फाल्गुन २९ , शुक्रवार

डडेल्धुराका जगत पार्की मन्त्री बन्ने सम्भावना बलियो

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको नयाँ सरकार खडा भइ सकेको छ । सरकारमा जानतम तयार दलहरु आफ्नामन्त्रीहरु छनोटगर्ने तिव्रता बढाइरहेका छन् ।

 

सामाजिक, आर्थिक, सांस्कृतिकरुपमा पिछडिएका मधेस र सुदूरपश्चिमको प्रतिनिधित्व गराउनुपर्ने, महिला, दलित, आदिवासीअल्पसंख्यकलाई मन्त्रीमण्डलमा सहभागी गराउनैपर्ने अवस्था छ । नेकपाएमालेले सुदुरपश्चिमबाट दामोदर भण्डारीलाई मन्त्रालयदिइ सके पछि माओवादी केन्द्रले कस्लाई मन्त्रालय दिन्छ भन्ने कुराले माहोल तताएको छ ।

माओवादीलाई सुदुरपश्चिमबाट संघीय निर्वाचनमा एक सिट पनिप्राप्त नभएपछि भुगोलको प्रतिनिधित्वगर्दै राष्ट्रिय सभामा रहेकातीनजना सांसदमध्ये एकजनालाई मन्त्रिपरिषदमा सहभागी गराउनुपर्ने हुन्छ। माओवादीका तर्फ बाट अहिले जगत पार्की, तारामान स्वाँर र हरिरामचौधरी राष्ट्रिय सभा सदस्य रहेका छन्।तीन सांसदमा जगत पार्कीको नामचौतर्फी चर्चामा रहेको छ । उनी सर्वाहार, श्रमजिबिजनता र श्रममाविश्वास गर्नेन्यायपार्दशिक, शुशासन र विकासमाकालागि लड्ने सक्षम नेताका रुपमा परिचित छन् त्यसैले पनिपार्कीको पल्लाभारी भएको बुझाइ रहेको छ ।

 

लामो समयदेखि जनतासँग घुलमिल तथा स्थानियको धरातलबुझेका पार्की जनताका विश्वासिला पात्र समेत हुन । दलित समुदाय तथा सुदूरपश्चिमका नौ जिल्ला मध्ये कैलालीबाहेकका ८ वटा जिल्लाइन्चार्ज र जिल्ला समन्वय समिति संयोजकहरुले समेत पार्कीलाई नै मन्त्रीबनाउनसम्भावना बढेको हो । माओवादीकातर्फबाट पार्कीबाहेक दलित समुदायबाट अरु मन्त्रीबन्ने अवस्था नरहेकोले उनलाई मन्त्रीबनाउनुपर्ने मागबलियो भएको हो । परिस्थितिमाएकातिर भूगोल र अर्कोतर्फ दलित समुदायबाट समेत प्रतिनिधित्विहुने भएकोले पार्कीलाई मन्त्रीआवाजहरु उठि रहेका छन् । संगठनात्मकरुपमा बलियो पकड भएकापार्की पार्टीको केन्द्रीय सदस्य र प्रस्तावितपोलिटब्यूरो सदस्य समेत हुन्।