२०८० चैत्र १५ , बिहिवार

आयुसाले लेखिन मृतक पुष्पा लाई चिठि

बुटवल। पुष्पा न्यौपाने कसरि कहालीलाग्दो घटना को शिकार हुन पुगेछौ ,,,,जॆ भोगेउ तिमीले भोगेउ . बाच्नू र मर्नु को दोधारमा कति दिन झुलसीरह्योउ होला ..सास फेर्नु पनि बोज बन्यो होला तेसैले आफुले आफैलाई खतम पर्ने अन्तिम निर्णयमा पुगेउ…….. पुस्पा तिम्रो आत्मा को चिर शान्ति को लागि भगवान संग प्राथना गर्दछु ,,,,,,,,,,,, मनमा एउटा प्रस्नले दरिलो डेरा जमाएको छ ,,,तिमि गएदेखि ,, कसरि सहयो तिमीले ,,,,त्यो कमलो सरिर मा दन दन आगो को लप्का ले भेटौदा??? के मानिस हरु येति बेफुर्सदी भए कसैले किन तिम्रो चित्कार सुनेन??? किन बचाउन आएन कोइ ???कि ति सब मानिस भनिने सिंग नदेखिने राक्षस हुन् पौराणिक कथामा सुनेको जस्तो ???,,, तिमि किन यसरि संसार बाट बिदा भएउ ??? कदापी हुनुहुन्थेन ….. तिमिले यो कुरा किन सोचनौउ?? तिमि लाई माया गर्ने अरु थुप्रै मानिस थिए होला तिम्रो सुभचिन्तक थुप्रै थिए .होला …. तिमि कुनै एक मानिस को लागि यसरी बिछीपट हुनुनै हुदैनथ्यो ….तिमि ले लड्नु पर्थ्यो ………यसरी हार मान्नु नै हुदैनथ्यो ,,,तिमीले एकपटक पनि सोचेनौ रात पछि बिहानी अवस्य आउछ …. पौष को सिरेटो पछि जेठ को उश्ना गर्मि पनि आउछ यो प्रकृतीको नियम हो एकनास केहि हुदैन ….उतार चडाब हुन्छ जीवन र प्रकृति मा ….. येही समाज मा हेर त ….. sweeta हरु को भाग्य , निकिता र रबि को जीवन ,,,, मेगन मार्कलहरु ले कसरि संसार जिते ….संसार जित्ने आट तिमि मा पनि थियो तिमि ले चिन्न सकेनौ आफुलाई . …तिमि ले ज्यादै हतार गर्योउ …तिमि के मा कम थियउ र ??? ….कम्ति मा तिमि लाई जन्म दिएर येतिको अबल बनाउने ति आमा बुबा को खुसि को लागि भए पनि तिमि बाचू पर्थ्यो हरेक चेली को लागि उदाहरण बनु पर्थ्यो ……यति प्रेममा साच्चिकै अनौठो शक्ति हुन्छ , कहिँ दुर्जन व्यक्ति प्रेमको कारण सज्जन भएको देख्छु त कहिँ येही प्रेमकै कारण हास्दै रमाउदै गरेको व्यक्ति अचानक हारेको देख्छु।

 

सम्बन्ध जोडिनु एउटा समयको उपहार हो भने कुनै दिन कुनै कारणवस सम्वन्ध तोडिनु पनि समय को अर्को खेल हो। हामी जन्मे देखि अन्त्य सास सम्म यो जीवनका अनेक खेलमा खेल्ने खेलाडी न हौ। यो जीवन पार गरुन्जेल कति सम्वन्ध संग जोड्दिन्छौ कति संग टाडिन पुग्छौ। हामीसंग जोडिएका सबै सम्वन्ध रहे मात्र हामी रहने अनि ति सम्वन्ध नभए हामी मरी हाल्ने? प्यारी पुष्पा न्यौपाने, म तिमीलाई चिन्दिन तर थाहा छैन पुस्पा तिमि के सोचेर गयौ? प्रेमको भिक् माग्दा माग्दा थाकेर फेरी तिम्रो मर्दै गरेको शरीरले उसको माया जाग्छ कि भनेर उसैको घर अगाडी मर्छु भन्ने धम्कि दि हौला। उसको मनमा तिमि प्रतिको प्रेम त जागेन, उल्टो तिम्ले तिम्रो प्रेम मात्र हैन तिम्ले तिम्रो आमा बाबा आमाको मुटुलाई पनि जलायौ। साथ मागेर पाइदैन, जसले साथ दिन्छ उसलाई जताउन पर्दैन।

 

तिमि कुनै सम्वन्धमा छौ र त्यो सम्वन्धले तिमीलाई मानसिक तनाब दिरहेको छ भने त्यहाँ मृत्यु बाहेक पनि बाटो अनेक हुन्छ। यो कुरा हामी सवैले बुझन जरुरि छ कि सम्वन्ध विगतमा जति नै गाढा होस् यदि तिमलाइ त्यो समबन्धले मानसिक तनाब दिन थालेको छ, तिम्रो अवस्थाको प्रवाह हुन छोडेको छ भने अब भबिस्यमा तिम्रो मृत्युले पनि उसको मन पगाल्ने वाला छैन। अब अर्को कुरा यो परिस्थिति र यो मनिस्थिति वाट जीवनमा हर कोइ गुज्रिएको हुन्छ। जीवनको अन्त्य तेही समय लाग्छ तर विश्वास गर्नुस त्यो एउटा परिस्थिति मात्रै हो त्यो समयमा तपाई आफ्नो मनस्थिति लाइ सहज बनाउनु भयो भने तपाई, तपाइ भित्र लुकेको आफुसंग भेट् हुनुहुनेछ। गल्ती कस्को ? सजाय कस्ले पाउने ? यो भन्दा पनि कसैको कारण कसैको जिबनको अन्त्य नहोस।

 

जीवन साच्चिकै सुन्दर अनि अनमोल छ, सजिलै कसैको लागि त्याग्न भन्दा आगाडी एक पटक परिवारको वारेमा सोचौ साथै परिवारले पनि आफ्नो हरेक सदस्यको मनस्थितिको बारेमा बुझेर उसलाई साथ् दिउ। 🙏🙏 restindepaturebeautifulsoul #doworkonmentalhealth #leaveinpeaceयति ढिला यो भनि रहदा हामी कतै न कतै …तिमि र तिमि जस्तै मर्न बाद्य पर्ने यो समाज तिम्रो अपराधी बनेका छौ ,,,,,, यो समाजको कहिले निको नहुने घाउ बनेर बिदा भयौ …. तिमि जहाँ रहेपनि यहाँ भोगेको दुखले पिछा नगरोस 🍁शान्तीको सास फेर है चेली 🍁अलबिदा पुष्पा 🍁

 

उहि चिन्ताले समाजको डर ले बाचिरहेका चेलि😢😢