२०८१ बैशाख २१ , शुक्रवार

बेनेलीको एक्सक्लुसीभ शोरुम अब पोखरामा

सुनाखरी न्युज/ काठमाडौं । बेनेली मोटरसाइकलको एक मात्र आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा. लिमिटेडले आज पोखराको नयाँ बजारमा बेनेलीमोटरसाइकलको नयाँएक्सक्लुसिभशोरुम र सर्भिस सेन्टर खोलेको छ ।

 

बेनेलीले आफ्ना ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमाशोरुमहरू खोल्ने प्रयास जारी राखेको छ । अहिले नेपालमा विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन् । पोखरामानयाँशोरुम १८०० वर्गफुटमा निर्माण गरिएको छ, जसमा ५० वर्गफुट स्पेयर पार्ट्स र १५०० वर्गफुट सर्भिस सेन्टरको लागिव्यवस्थापनगरिएको छ । यो शोरुममाघक् सुविधा सम्पन्न रहेको छ र यहाँ सबै नयाँ बेनेलीमोटरसाइकलहरू उपलब्धहुनेछन् । पोखरामानयाँशोरुम खोलेर बेनेलीले आफ्नाग्राहकहरूलाई थपउपलब्धता र गतिशीलता प्रदान गर्ने मा विश्वस्त छ ।

 

बेनेलीले नयाँशोरुमको उद्घघाटनको उपलक्ष्यमा रु. ३०,००० छुट, एक्सचेन्जमान्यूनतममूल्याङ्कन रु. ४०,०००, न्यूनतम डाउन पेमेन्ट रु. ६०,०००, र ५०% डाउन पेमेन्टको साथफाइनान्सिङमा ०% ब्याजदर प्रदानगर्ने भएको छ । साथै, विद्यमानग्राहकहरूकालागि बेनेलीले निःशुल्कवाश, श्रम शुल्कमा ५०% छुट र लुब्रिकेन्टमा १५% छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ ।

 

बेनेली एक इटालियन प्रिमियममोटरसाइकल ब्रान्ड हो जुन १९९१ मा स्थापितभएको थियो र यसले प्रिमियम, बीग–बोर, स्पोर्टस्, र नेकेडबाइकहरु निर्माण गर्दछ जुनबलियो र स्पोर्टी दुवै छ । यो इटालीको सबैभन्दा पुरानो मोटरसाइकलउत्पादकमध्ये एक हो । नेपालीबजारमा टीएनटी १३५, टीएनटी १५, पनेरा १२५, टीएनटी १५० आई, १८० एस, १८० एस नियोन, ३०२ एस, ३०२ एस नियोन, टीआरके २५१, ६०० आई र ७५२ एस मोडलहरु उपलब्ध छन् । यीमोडलहरु नेकेड, कम्युटर, स्कुटर र टुरिङ विधाकाहुन् । यीमोटरसाइकलहरू १२५ सीसीदेखि ७५० सीसीसम्मको प्रकारमा उपलब्ध छन् र यीनको मूल्यहरू रु. २,६४,९०० देखि रु. २५,१५,००० सम्म पर्दछ ।

मूल्य सूचिः

S.NO. MODEL SEGMENT DISPLACEMENT MRP
1. TNT 135 Naked 135 cc 2,74,900/-
2. TNT 15 Commuter 150 cc 2,64,900/-
3. PANAREA 125 Scooter 125 cc 3,34,900/-
4. TNT 150i Commuter 150 cc 3,79,900/-
5. 180s Naked 180 cc 4,54,900/-
6. 180s Neon Naked 180 cc 4,64,900/-
7. 302s Naked 300 cc 10,49,900/-
8. 302s Neon Naked 300 cc 10,74,900/-
9. TRK 251 Touring 250 cc 8,24,900/-
10. 600i Racing 600 cc 23,58,000/-
11. 752s Naked 750 cc 25,15,000/-

बेनेलीको बारेमाः
बेनेली एक प्रिमियममोटरसाइकलनिर्माताहो जुन १९९१ मा स्थापना भएको थिया। यसमाप्रिमियम, बीग–बोर, स्पोर्टस्, र नेकेड बाइकहरु समावेश छन् जुनबलियो र स्पोर्टी दुवै छन् । बेनेलीकाउत्पादनहरू सबै प्रकारका राइडरहरूको आवश्यकता पूरा गर्र्ने गरी डिजाइन गरिएको छ र साथै यसले उत्कृष्ट सवारी अनुभव प्रदान गर्दछ। यसका मोटरसाइकलहरूरुप र व्यवहारिकताको एक उत्तम संयोजन हुन्, र यसले भावनात्मक सम्बन्ध जगाउँछ ।

 

केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा. लिमिटेडको बारेमाः
केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा. लिमिटेड बेनेली र कीवे ब्रान्डका सवारी साधनहरूको नेपालको लागिआधिकारिक बिक्रेताहो । विगत सातवर्षदेखि सञ्चालनमाआएको यो कम्पनीले नेपालभर बेनेली र कीवेका सवारीसाधन विक्री वितरण गर्दैआईरहेको छ । यो हालपञ्चकन्या समूह, गोल्छा अर्गनाईजेशन र सारडा समूहको संयुक्तउद्यम हो । हालयसकाकुल २२ वटा आउटलेटहरू रहेका छन् जसमाबिक्री र स्पेयर पार्ट्सदेखि सर्भिसिङ्ग लगायतकाघक सुविधाहरू उपलब्ध छन् ।