२०८१ बैशाख २१ , शुक्रवार

शिवम् सिमेन्टद्वारा उपभोक्ताहरुका लागि उपहार योजना“शिवम् सँग उपहार टन्न” सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । नेपालकै अग्रणी तथा सर्वाधिक ओपिसि सिमेन्ट विक्रीगर्न सफल शिवम् सिमेन्टले सफलताको सम्पूर्ण श्रेय ग्राहक वर्गलाई दिँदै“शिवम् सँग उपहार टन्न”नामक सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजना लिएर आएको छ ।

“शिवम्सँग उपहार टन्न”नाम कयस योजना अन्तर्गत अबप्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमाग्राहकले एउटा हात खालीन हुने स्क्र्याच कुपन प्राप्त गर्नु हुनेछ । उक्तकुपन स्क््रयाचगरि रु. २०० देखि रु. ५०० सम्मनगदवा १५ ग्राम चाँदीको सिक्कावा २.५०ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्कावा सुनको सिक्री पक्का उपहार जित्न सक्नुहुनेछ,भने सोही कुपनको मासिक लक्की ड्र तथा मेगा लक्की ड्रमा समेत गरी एउटै कुपनबाट ३ पटकसम्म जित्ने मौकापाउनुहुनेछ । जस अनुसार हरेक महिनाको लक्की–ड्र मार्फत पहिलो पुरस्कार २ जोडी भाग्यशाली ग्राहकहरु लाई थाइल्यान्ड भ्रमण, दोस्रो पुरस्कार ४ जोडी विजेतालाई हेलिटुर, तेस्रो पुरस्कार ६ जनालाईआधा केजीचाँदी, चौथो पुरस्कार ८ जनालाई हिराको औंठी तथापाँचौं पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइटलक्की ड्र मार्फत जित्न सक्नुहुनेछ तर अन्तिम महिनामा प्राप्त कुपनहरु मसिकलक्की ड्रमा समावेस नभई मेघा लक्की ड्रमा मात्र समावेस गरिने छ ।

मासिकलक्की ड्रमा समावेश भएको तर उपहार जित्ननसकेको कुपन योजना अन्तर्गतको अन्तिम महिनाको कुपन सँगै मेगा लक्की ड्रमा पुनः समावेश हुनेछ भने मेगालक्की ड्र मार्फत २ जना भाग्यशाली ग्राहकहरुले ५ तोला सुन, ४ जनाले ३ तोला सुन, ६ जनाले २ तोला सुन, ८ जनाले १ तोला सुन र १० जनाले आधातोला सुन उपहारमा जित्न सक्नुहुनेछ । लक्की ड्रको कुपनमा उल्लेखित विवरण र मोबाइल नम्बरको आधारमा विजेता घोषणा गरिने र सोही आधारमा ग्राहकले उपहार दावी गर्नु पर्ने कम्पनीले जानकारी गराएको छ ।

यो उपहार योजना मिति २०७९ मंसिर १८देखि नेपालभरी लागू गरिएको छ । स्क््रयाच मार्फत हात खालीन जाने पक्का उपहार अन्तर्गतको नगद उपहार सिमेन्ट खरिद गर्ने वितरक बाट तुरुन्तै प्राप्तहुने तथा सुन र चाँदीको लागिमोबाइलनम्बर ९८०१११४६५८ मा सम्पर्क गरि शिवम् सिमेन्टको विक्री कार्यालयहरू बाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीद्वारा जानकारी भएको छ । एक पटक पक्का पर्ने र तीन पटकसम्म जित्न मौका मिल्ने यो योजनाले ग्राहकहरु लाई थपहौसला र खुसी प्रदान गर्ने विश्वास कम्पनीले लिइएको छ ।

शिवम् सिमेन्ट एकमात्रओ.पि.सिसिमेन्टउत्पादनगर्ने नेपालकै ग्राहकहरु द्वारा रुचाईएको एकमात्रसिमेन्ट उद्योग हो । ओ.पि.सि सिमेन्ट मात्रउत्पादनगर्दै आईरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय ओ.पि.सि. सिमेन्ट मात्रउत्पादनतथाविक्रिवितरण गर्दै आइरहेको छ । उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादनतथाविक्रिवितरण गर्दै आईरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपालीसिमेन्ट जगतमै पहिलो पटक नेपालनापतौल तथा गुणस्तर विभागबाट एन.एस. क्वालिटी अवार्ड–२०१९ ९ल्क् त्तगबष्तिथ ब्धबचम(द्दण्ज्ञढ० प्रथमबाट पुरस्कृत भएको थियो । शिवम् सिमेन्ट यसमाभएको गुणस्तरकै कारण लाखौं ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ । व्यक्तिगत, व्यवसायिकतथा राष्ट्रिय गौरवकाविभिन्न ठुला–ठुलाआयोजनाहरुका अनेकौं संरचनानिर्माणमा समेतशिवम् सिमेन्टले विगतलामो समय देखि महत्वपूर्ण भुमिका प्रस्तुतगर्दै आइरहेको छ ।

नेपालकै एक मात्र असलीओ.पि.सि. सिमेन्टको उपनामबाट समेत परिचितशिवम् सिमेन्टलाई ग्राहकहरूले दिनुभएको साथ अनि उहाँहरूले गर्नुभएको विश्वास र भरोसाले गर्दा नै आज सर्वाधिकबिक्रीहुने ओ.पि.सि. सिमेन्टको सुचीमा अग्रस्थान हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ । यस सफलताको सम्पूर्ण श्रेय ग्राहकवर्ग एवम् वितरकहरू लाई प्रदान गर्दै गुणस्तरद्वारा जोडिएको आपसी अटुट सम्बन्धलाई अझै प्रगाढ अनि विस्तार गर्दै आगामीदिनमा निरन्तर गुणस्तरीय उत्पादन र विक्रि मार्फत यस सम्बन्ध लाई थपउचाई तर्फ लैजाने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ । “भरोसा अटुट सम्बन्धको”, “Quality को मा मलामाल्य No Compromise, “गुणस्तरको पहिचानहो शिवम्” तथा “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” जस्ता मुलनाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिकजर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतकाकारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथाविश्वास गरिएको असलीओ.पि.सि. सिमेन्ट बन्न सफलभएको हो । नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा BIS (ISI),URS प्र माणित ISO Certificates प्राप्तशिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।