२०८२ चैत्र ५ , बिहिवार

०७९ सालको संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस

किरण गिरी । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित ५७ जना सबै माननीय ज्यु हरुलाइ नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य किरण गिरीले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

🌳🌳🌳🌳🌳🌳🌳🌳
१ बिश्वप्रकाश शर्मा भापा -१
२ दिपक खड्का संखुवासभा
३ सीता गुरुङ तेह्रथुम
४ डिगबहादुर लिम्बू मोरङ -१
५ सुनिल शर्मा मोरङ ३
६ डा.शेखर कोइराला (मोरङ ६)
७ ज्ञानेन्द्रबहादुर कार्की (सुनसरी ४)
८ रामहरि खतिवडा (ओखलढुंगा )
९ नारायण खड्का (उदयपुर १)
१० दिनेशकुमार यादव ( सप्तरी ३)
११ तेजुलाल चौधरी (सप्तरी ४)
१२ रामकृष्ण यादव (धनुषा २
१३. महेन्द्र कुमार राय ( महोत्तरी ४)
१४.देवप्रसाद तिमल्सिना ( रौतहट -४)
१५. अजय चौरसीया (पर्सा -२)
१६. रमेश रिजाल (पर्सा -४)
१७. पुर्णबहादुर तामाङ (रामेछाप )
१८.श्याम घिमिरे ( सिन्धुली -१)
१९.मोहन आचार्य (रसुवा )
२०.रामनाथ अधिकारी (धादिङ -२)
२१.अर्जुननरसिंह केसी (नुवाकोट -२)
२२. प्रकाशमान सिंह (काठमाडौं -१)
२३.सन्तोष चालिसे (काठमाडौं -३)
२४.गगन थापा (काठमाडौं -४)
२५.प्रदीप पौडेल ( काठमाडौं ५)
२६.राजेन्द्रकुमार केसी (काठमाडौं -१०)
२७.दुर्लभ थाहा (भक्तपुर -२)
२८.उदयशमशेर जबरा (ललितपुर- १)
२९. मोहनबहादुर बस्नेत (सिन्धुपाल्चोक- २)
३०.राजेन्द्र बजगाई (गोर्खा -१)
३१.टेकबहादुर गुरुङ (मनाङ)
३२.रामचन्द्र पौडेल (तनहुँ -१)
३३.शंकर भण्डारी (तनहुँ -२)
३४.राजु थाहा (स्याङ्जा -१)
३५.घनराज गुरुङ ( स्याङ्जा -२)
३६. शशांक कोइराला ( पु.नबलपरासी- १)
३७.बिष्णुकुमार कार्की (पु.नबलपरासी-२)
३८. योगेश गौचन (मुस्ताङ )
३९.खमबहादुर गर्बुजा ( म्यादी )
४०.चन्द्रकान्त भण्डारी (गुल्मी )
४१.सुरेन्द्रराज आचार्य (कपिलवस्तु -२)
४२.दिपक गिरि (दाङ-३)
४३.किशोरसिंह राठौर (बाँके-३)
४४.सञ्जयकुमार गौतम (बर्दिया- १)
४५.विनोद चौधरी (प. नबलपरासी १)
४६. ऎनबहादुर शाही ( मुगु )
४७.दिक्पाल शाही (दैलेख-२)
४८.पुर्णबहादुर खड्का (सुर्खेत -१)
४९.हृदयराम थानी (सुर्खेत -२)
५०.पुप्पबहादुर शाह (अछाम- २)
५१.विरबहादुर बलायर ( कैलाली -४)
५२. डिल्लीराज पन्त (कैलाली -५)
५३.दिलेन्द्रप्रसाद बडु (दर्चुला )
५४.शेरबहादुर देउवा (डडेल्धुरा )
५५. एनपी साउद ( कञ्चनपुर -२)
५६.रमेश लेखक ( कञ्चनपुर
५७. बद्री पाण्डे ( बाजुरा )

यसरी प्रत्यक्ष तर्फ ५७ र समानुपातिक तर्फ ३३ स्थान मा बिजय हासिल गर्दा नेपाली कांग्रेस ले प्रतिनिधि सभामा ९० स्थान प्राप्त गरि नेपाली कांग्रेस संसदमा सबैभन्दा ठुलो दलका रूपमा जनादेश द्वारा स्थापित भएको छ ।
जनताको अनुमोदन प्राप्त बिश्वास र भरोसा योग्य पार्टी नेपाली कांग्रेस ।

कांग्रेस मा देउवाको नेतृत्व सर्बाधिक सफल :-
जन नायक महामानव बि पी कोइराला पछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बर्तमान राजनीतिमा कांग्रेस सभापति शेरबहादुर देउवा को नेतृत्व सर्बाधिक सफल देखियो। मुलुक मा देखा परेको संबैधानिक र संसदीय संकट लाई पार लगाउदै देशमा तिनै तहको निर्वाचन सम्पन्न गराएर नेपाली कांग्रेसका सभापति एबं प्रधानमन्त्री शेरबहादुर देउवा ले आफ्नो नेतृत्व र पार्टी संगठन नेपाली कांग्रेस लाई पुनः सफल बनाउनु भएको छ ।

संबिधान को सफल कार्यान्वयन भएको छ र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल को संस्थागत बिकास भएको छ । यो नेपाली कांग्रेस पार्टी र सबै तहका हामी नेता र कार्यकर्ता को लागि गर्ब र गौरबको कुरा हो ।

त्यसैले यो यथार्थ हो कि :-
नेतृत्वमा कांग्रेस , समृद्ध बन्छ देश ।
कांग्रेस कै नेतृत्वमा आन्दोलन ।
कांग्रेस कै नेतृत्वमा परिबर्तन ।
कांग्रेस कै नेतृत्वमा शान्ति अनि संबिधान ।
कांग्रेस कै नेतृत्वमा तिनै तहको निर्वाचन ।
युवा पुस्तामा कांग्रेस , नयाँ पुस्तामा कांग्रेस ।
मुलुकको समुन्नतिमा कांग्रेस ।
बिकास अनि समृद्धिमा कांग्रेस ।
अब हरेक तह र तप्कामा ” देखिने कांग्रेस , सुनिने कांग्रेस ” । सम्पन्न आम निर्वाचनले नेपालको संबिधान र राजनीतिक प्रणाली ” संघीय लोकतान्त्रिक गणतन्त्र ” संस्थागत बिकास एबं थप सुदृढ भएको छ । नेपाली कांग्रेस लाई यही संदेश दिएको छ।
मतदाताले ब्यबस्थामा होइन , अबस्थामा परिबर्तन खोजेका छन । राजनीतिक दलहरूमा र कार्यशैलीमा व्यापक सुधार तथा परिवर्तनको आबश्यकता देखिएको छ ।
दलहरूमा नयाँ र युबा पुस्ताको भुमिका र भबिस्य सुनिश्चित हुनुपर्ने अबस्था जरुरी देखिन्छ ।
चुनावी प्रतिस्पर्धा सकियो , अब मुलुक बिकास र समुन्नति को लागी दलहरू बीच संबाद , सहमति र सहकार्य अत्यावश्यक ।

गरिबी को न्युनिकरण र रोजगारीका अबसर सृजनाको लागी सार्थक र इमान्दार प्रयासको थालनी मा अब ढिलो नगरौं । “समुन्नत नेपाल र सम्मानित नेपाली ” अभियानमा सिंगो मुलुक लाई एक ढिक्का बनाऔं ।
जय नेपाल ।

किरण गिरी , नेपाली कांग्रेस को विभिन्न केन्द्रीय भुमिका र जिम्मेवारीमा निरन्तर राजनीतिमा सक्रिय एउटा ब्याक्तित्व :-
१. संयोजक – अनलाइन मिडिया समन्वय तथा प्रचार प्रसार उपसमिति नेपाली कांग्रेस ।
२. केन्द्रीय सदस्य – प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचन – २०७९ , केन्द्रीय प्रचारप्रसार समिति नेपाली कांग्रेस ।
३. सदस्य – प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्बाचन – २०७९ घोषणा – पत्र तयारी समिति ,नेपाली कांग्रेस
४. समानुपातिक उम्मेदवार – संघीय संसद प्रतिनिधि सभा ।
५. महासमिति सदस्य एबं निबर्तमा केन्द्रीय सदस्य नेपाली कांग्रेस ।
६ . सदस्य – सचिब – नेपाली कांग्रेस बाढी पहिरो बिपद ब्यबस्थापन केन्द्रीय समन्वय समिति नेपाली कांग्रेस ।
७. केन्द्रीय प्रतिनिधि – ” घर घर जाऔं , कांग्रेस जिताऔं ” अभियान नेपाली कांग्रेस ।
८ . सदस्य – केन्द्रीय निर्बाचन परिचालन आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उप समिति ।
९ . सदस्य – स्थानीय तह निर्बाचन -२०७९ , घोषणा पत्र तयारी समिति नेपाली कांग्रेस ।
१०. सदस्य सचिब – आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उपसमिति नेपाली कांग्रेस ।
११. सह संयोजक – निर्बाचन आयोग समन्वय उपसमिति ,
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचन -२०७९ केन्द्रीय निर्बाचन परिचालन समिति नेपाली कांग्रेस ।
केन्द्रीय नेता एबं प्रखर बक्ता – नेपाली कांग्रेस काठमाडौं नेपाल।
पत्रकार – बिगत तीन दशक देखी पत्रकारीतामा आज सम्म निरन्तर सक्रिय ।
सहकारी अभियन्ता – बिगत तीन दशक देखी सक्रिय सहकारी क्षेत्रमा क्रियाशील सदस्य समेत ।
email – freelancerkiran@gmail.com
mobile – 9851060555 wath App र viber समेत ।
सामाजिक सञ्जाल – फेसबुक , फेसबुक पेज , टुइटर लगायत क्षेत्रमा नेपाली कांग्रेस पार्टी गतिविधि र समसामयिक बिषय मा व्यापक प्रसार प्रचार मा अहोरात्र सक्रिय ।
परमात्माको अनुकम्पा , समय र भाग्यले साथ दिए अबको १५ बर्ष नेपाली कांग्रेसको पार्टी संगठनमा सशक्त र प्रभावकारी ढंगले ” देखिने कांग्रेस र सुनिने कांग्रेस ” को अभियन्ताका रूपमा अबिरल रुपमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु ।
जय नेपाल ।
– लेखक – किरण गिरी नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।