२०८१ बैशाख १२ , बुधवार

मिर्गौलामा पत्थरी भएका बिरामीले के खाने के नखाने

सुनाखरी न्युज/ काठमाडौं । मिर्गौलामा हुने पत्थरी (स्टोन) लाई मेडिकल भाषामा रेनल क्याल्कुलाई भनिन्छ। हिजोआज जीवनशैली र खानपानका कारण मिर्गौलामा पत्थरी हुनेको संख्या बढ्दो छ। मिर्गौलामा पत्थरी भएका बिरामीले के खाने के नखाने:

खान नहुने (बेफाइदा गर्ने)
१ पालुङ्गो साग
२ टमाटर
३ अमला
४ काजु
५ काँक्रो
६ काउली
७ फर्सी
८ च्याउ
९ भण्टा

खान हुने (फाइदा गर्ने)
१ नरीवलको पानी
२ मकै
३ जौ
४ भूइकटहरको जूस
५ केरा