२०८१ बैशाख ४ , मंगलबार

तोलामा तीन सयले घट्यो सुन

सुनाखरी न्युज/ काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ ।

 

महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले द्धटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपौयँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

 

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा १२ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।