२०८१ बैशाख १३ , बिहिवार

झापा ३ मा सिटौलालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी

सुनाखरी न्युज/ काठमाडौँ । झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ ।

लिङ्देनले ४० हजार ६४८ मत पाउँदा निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याउनुभयो ।

लिङ्देनलाई नेकपा एमालेले समर्थन गरेको थियो । ०७४ सालमा एमालेको समर्थनमा लिङ्देनले सिटौलालाई हराउनुभएको थियो ।

 

प्रदेश १- झापा , प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३
Photo
राजेन्द्र प्रसाद लिङ्देन(५७ )        राष्ट्रिय प्रजातन्त्र पार्टी  ४०६६२   Elected
Symbol
Photo
कृष्ण प्रसाद सिटौला(७२ )
Symbol नेपाली काँग्रेस    ३७३८६
Photo
प्रकाश पाठक(३४ )
Symbol राष्ट्रिय स्वतन्त्र पार्टी   ३४६१
Photo
डम्बर बहादुर गिरी(३९ )
Symbol स्वतन्त्र   ७३५
Photo
श्याम बहादुर लिम्वु(३६ )
Symbol मंगोल नेशनल अर्गनाइजेसन   ६५०
Photo
वीर बहादुर राई(७० )
Symbol जनता समाजवादी पार्टी, नेपाल   ४६४
Photo
योगेन्द्र प्रसाद खनाल(४१ )
Symbol हाम्रो नेपाली पार्टी   ३७४
Photo
प्रेम प्रसाद खनाल(३७ )
Symbol स्वतन्त्र   २९४
Photo
भोट लाल राजवंशी(३४ )
Symbol जनमत पार्टी    १९४
Photo
डम्बर बहादुर लिम्बु(४४ )
Symbol संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च     ११३
Photo
ओम प्रकाश खरेल(४३ )
Symbol सचेत नेपाली पार्टी(एकल चुनाव चिन्ह)   १०७
Photo
मनोरथ राजवंशी(४७ )
Symbol स्वतन्त्र     ८२
Photo
देवेन्द्र किशोर ढुंगाना(६० )
Symbol लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल     ७०
Photo
गजेन्द्र लिम्बु(३४ )
Symbol राष्ट्रिय जनमुक्ति पार्टी     ६१
Photo
भक्ती प्रसाद पनेरु(४२ )
Symbol नेपाली कांग्रेस (बी.पी.)   ५९
Photo
कृष्ण गोपाल छुस्यावाग(५५ )
Symbol नेपाल मजदुर किसान पार्टी     ३५
Photo
चूडामणि अधिकारी(६१ )
Symbol मौलिक जरोकिलो पार्टी    ३५
Photo
देवी रमण भट्टराई(६८ )
Symbol राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल     २६