सुनाखरी न्युज/ काठमाडौँ । झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ ।
लिङ्देनले ४० हजार ६४८ मत पाउँदा निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याउनुभयो ।
लिङ्देनलाई नेकपा एमालेले समर्थन गरेको थियो । ०७४ सालमा एमालेको समर्थनमा लिङ्देनले सिटौलालाई हराउनुभएको थियो ।



नेपाली काँग्रेस ३७३८६
राष्ट्रिय स्वतन्त्र पार्टी ३४६१
स्वतन्त्र ७३५
मंगोल नेशनल अर्गनाइजेसन ६५०
जनता समाजवादी पार्टी, नेपाल ४६४
हाम्रो नेपाली पार्टी ३७४
स्वतन्त्र २९४
जनमत पार्टी १९४
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ११३
सचेत नेपाली पार्टी(एकल चुनाव चिन्ह) १०७
स्वतन्त्र ८२
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल ७०
राष्ट्रिय जनमुक्ति पार्टी ६१
नेपाली कांग्रेस (बी.पी.) ५९
नेपाल मजदुर किसान पार्टी ३५
मौलिक जरोकिलो पार्टी ३५
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल २६