२०८२ फाल्गुन २९ , शुक्रवार

जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही फराकिलो मतले विजयी

सुनाखरी न्युज/ जुम्ला । जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानेन्द्र शाही फराकिलो मतले विजयी भएका छन् ।

 

निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरलाई फराकिलो मतले हराउँदै शाहीले विजयी हासिल गरे । शाहीले २२८१९ मत पाए भने माओवादी केन्द्रकी कुँवरले ११ हजार ९५९ मत पाइन् ।

 

नकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६५२८ मत पाए ।

 

कर्णाली प्रदेश- जुम्ला , प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १
Photo
ज्ञान बहादुर शाही(३० )    राष्ट्रिय प्रजातन्त्र पार्टी   २२८१९   Elected
Symbol
Photo
गोमा गौतम (कुँवर)(३९ )
Symbol नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)(एकल चुनाव चिन्ह)  ११९५९
Photo
रतन नाथ योगी(४४ )
Symbol नेपाल कम्युनिष्ट पार्टी (एमाले)   ६५२८
Photo
डिल्ली प्रसाद काफ्ले(६१ )
Symbol नेपाल मजदुर किसान पार्टी   ९५५
Photo
डा.कल बहादुर रोकाया(५७ )
Symbol स्वतन्त्र  ५४५