२०८१ बैशाख १३ , बिहिवार

बाला चतुर्दशी: पशुपति मन्दिर परिसरमा शतबीज छरेर दीपदान गरियो

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली हिन्दुहरूले
मङ्सिर कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशीको दिन  पशुपति मन्दिर परिसरमा शतबीज छरेर तथा दीपदान गरेर मनाएका छन् ।

 

सोमबार बेलुकीदेखि नै पशुपतिमा पाल टाँगेर बसेका मानिसहरूले घाम उदाउनुपुर्व नै दीपदान गरेका थिए । यसरी बालाचतुर्दशी पर्वमा शतबीज रोपण गरेमा पितृ उद्धार हुने विश्वास गरिन्छ साथै बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ ।