सुनाखरी न्युज / काठमाडौँ — प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्यूठानमा १०५ वर्षीया महिलाले मतदान गरेकी छिन ।
प्यूठान नगरपालिका–३ विजयनगरकी १०५ वर्षीया दुर्मती पुनले जनक प्रावि मान्द्रचौरमा पुगेर मतदान गरेकी हुन् ।
पुनले आफ्नो मताधिकारका लागि छोरालाई लिएर मतदान केन्द्र पुगेकी थिइन । उनको मत छोराले खसालिदिएका थिए । साभार : कन्तिपुर