२०८० चैत्र १५ , बिहिवार

मंसिर -४, कांग्रेस कै नेतृत्वमा गठबन्धन सरकार

किरण गिरी । कार्तिक -१८ गते म काठमाडौंका दस वटै निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार प्रसार कार्यक्रममा सहभागी हुने प्रण गर्दछु र मतदाता समक्ष अपिल को समायोजन एबं ब्यबस्थापन गर्ने छु :-
किरण गिरी , निबर्तमान केन्द्रीय सदस्य एबं समानुपातिक उम्मेदवार प्रतिनिधि सभा -२०७९ ।
संयोजक – अनलाइन मिडिया समन्वय तथा प्रचार प्रसार उपसमिति , प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन -२०७९ , केन्द्रीय प्रचार प्रसार समिति नेपाली कांग्रेस ।
जय नेपाल ।
नेपाली जनताको स्वाभिमान ।
अबको १६ दिनमा रुख 🌳चिन्ह मा मतदान ।
प्रतिनिधि सभा तथा प्रदेश सभाका समानुपातिक मतपत्रमा
रुख 🌳 चिन्हमा मतदान गरौं ।
प्रत्यक्ष मतपत्र मा नेपाली कांग्रेसका उम्मेदवार हरु लाई र कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार हरु लाई मतदान गरौं
नेपाली कांग्रेस नेतृत्वको गठबन्धन लाई भोट किन ?
१. संबिधानको रक्षा गर्न ।
२ . संघीय लोकतान्त्रिक गणतन्त्रको सम्बर्द्धन गर्न ।
३. समुन्नत नेपाल र सम्मानित नेपालीको अबस्था निर्माण गर्न ।
४.सबैखाले प्रतिगामी र अतिबादको प्रवृत्ति र चाहना लाई परास्त गर्न ।
५. सदा नागरिक र प्रेस स्वतन्त्रताको रक्षा गर्न ।
६. सबै राजनीतिक दलहरू को सहमति र सहकार्य बाट आधुनिक र समुन्नत नेपाल निर्माण गर्न ।
७. दिगो शान्ति , मुलुकको समुन्नति र सम्मानित नेपालीको लागी देशभर लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु लाई बिजय गराऔं ।
८. प्रतिनिधि सभा लाई पटक पटक विघटन बाट बचाउन ।
९.उखान टुक्का र झुठो आश्वासन बाट अक्रान्त मुलुक र जनता लाई राहत दिलाउन
प्रतिनिधि सभा तथा प्रदेश सभाका समानुपातिक मतपत्रमा
रुख 🌳 चिन्हमा मतदान गरौं ।
आकर्षक नारा र प्रभावसाली प्रचारप्रसार :-
देशभर लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु लाई अत्याधिक बहुमतले बिजय गराऔं ।
समानुपातिकमा सबैले रुख 🌳चिन्ह मा मतदान गरौं ।
कांग्रेस कै नेतृत्वमा शान्ति र संबिधान ।
कांग्रेस कै नेतृत्वमा समुन्नति को अभियान ।
कांग्रेस कै नेतृत्वमा लोकतान्त्रिक गठबन्धन ।
कांग्रेस कै नेतृत्वमा मंसिर – ४ को निर्बाचन ।
🌳 रुख चिन्हमा गरौं मतदान ।
नेपाली जनताको रोजाइ ।
लोकतान्त्रिक गठबन्धन को दुई तिहाई ।
आदरणीय नेपाली कांग्रेसका संपुर्ण नेता कार्यकर्ता ज्यु हरु , देशभर नेपाली कांग्रेसका उम्मेदवार हरु लाई र हाम्रो उम्मेदवार नभएको क्षेत्रमा लोकतान्त्रिक बाम गठबन्धन का उम्मेदवार हरुलाइ बिजयी गराउनु हाम्रो परम दाइत्व र जिम्मेवार हो ।
देशभर संघीय संसद प्रतिनिधि सभा को – १६५ निर्बाचन क्षेत्र र प्रदेश सभा को – ३३० निर्बाचन क्षेत्रमा समानुपातिक मतपत्र को रुख 🌳चिन्हमा सर्बाधिक रुपमा मतदान गर्नु र गराउनु समेत हाम्रो अनिवार्य र अपरिहार्य दाइत्व र जिम्मेवारी हो ।

किरण गिरी , नेपाली कांग्रेस को विभिन्न केन्द्रीय भुमिका र जिम्मेवारीमा निरन्तर सक्रिय :-
१. संयोजक – अनलाइन मिडिया समन्वय तथा प्रचार प्रसार उपसमिति नेपाली कांग्रेस ।
२. केन्द्रीय सदस्य – प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचन – २०७९ , केन्द्रीय प्रचारप्रसार समिति नेपाली कांग्रेस ।
३. सदस्य – प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्बाचन – २०७९ घोषणा – पत्र तयारी समिति ,नेपाली कांग्रेस
४. समानुपातिक उम्मेदवार – संघीय संसद प्रतिनिधि सभा ।
५. महासमिति सदस्य एबं निबर्तमा केन्द्रीय सदस्य नेपाली कांग्रेस ।
६ . सदस्य – सचिब – नेपाली कांग्रेस बाढी पहिरो बिपद ब्यबस्थापन केन्द्रीय समन्वय समिति नेपाली कांग्रेस ।
७. केन्द्रीय प्रतिनिधि – ” घर घर जाऔं , कांग्रेस जिताऔं ” अभियान नेपाली कांग्रेस ।
८ . सदस्य – केन्द्रीय निर्बाचन परिचालन आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उप समिति ।
९ . सदस्य – स्थानीय तह निर्बाचन -२०७९ , घोषणा पत्र तयारी समिति नेपाली कांग्रेस ।
१०. सदस्य सचिब – आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उपसमिति नेपाली कांग्रेस ।
११. सह संयोजक – निर्बाचन आयोग समन्वय उपसमिति ,
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचन -२०७९ केन्द्रीय निर्बाचन परिचालन समिति नेपाली कांग्रेस ।
केन्द्रीय नेता एबं प्रखर बक्ता – नेपाली कांग्रेस काठमाडौं नेपाल।
पत्रकार – बिगत तीन दशक देखी पत्रकारीतामा आज सम्म निरन्तर सक्रिय ।
सहकारी अभियन्ता – बिगत तीन दशक देखी सक्रिय सहकारी सदस्य समेत ।
email – freelancerkiran@gmail.com
mobile – 9851060555 wath App र viber समेत ।
सामाजिक सञ्जाल – फेसबुक , फेसबुक पेज , टुइटर लगायत क्षेत्रमा नेपाली कांग्रेस पार्टी गतिविधि र समसामयिक बिषय मा व्यापक प्रसार प्रचार मा अहोरात्र सक्रिय । 🌳🌳🌳🌳
– किरण गिरी नेपाली कांग्रेस केन्द्रीय नेता , निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य ।🌳🌳🌳🌳