२०८१ बैशाख ६ , बिहिवार

साउथ वेस्ट कलेजले पायो‘बेष्ट कलेज अफ द यियर २०२२’को उपाधि

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौंमा अवस्थित साउथ वेस्ट कलेजले २०२२ बेस्ट कलेजको उपाधि प्राप्त गरेको छ । यस कलेजका प्रमुख डा. राजेन्द्र केसी का अनुशार +२ को लागि नेपाल मै मात्र नभएर एशियामै राम्रो कलेजको रुपमा परिचित छ ।

 

अर्वाड र सर्टिफिकेट प्राप्त गरिसकेपछी साउथ वेस्टले खुसयाली साटासाट गरेका छन् । साउथ वेस्टका प्रमुख डा. राजेन्द्र केसी लेख्नुहुन्छ, “Southwestern state college has awarded ,The best +2 College of the year of 2022.”

 

SWSC Receives Achievers Awards- 2022 as the Best College

Success Media: Events Trainings and Productions, Kathmandu has felicitated Southwestern State College with Achievers Awards- 2022 as the Best College in the country in recognition of its outstanding professional achievement and contribution in nation building.