२०८१ बैशाख १३ , बिहिवार

नेपाली जनताको रोजाइ, काङ्ग्रेस एक्लैको बहुमत र लोकतान्त्रिक गठबन्धनको दुई तिहाई

किरण गिरी । नेपाली कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरि संघीय सँसद प्रतिनिधि सभामा १३८ सिट ल्याउने तयारीका साथ आफ्नो चुनावी रणनीतिक कार्यक्रम सहित निर्बाचन परिचालन गर्ने भएको छ । नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचन -२०७९ केन्द्रीय प्रचारप्रसार समितिले आक्रमक र प्रभावशाली शैलीमा यसपटक चुनावी प्रचारप्रसार गर्ने भएको छ ।

आकर्षक नारा र प्रभावसाली प्रचारप्रसार :-
देशभर लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु लाई अत्याधिक बहुमतले बिजय गराऔं ।
समानुपातिकमा सबैले रुख 🌳चिन्ह मा मतदान गरौं ।
कांग्रेस कै नेतृत्वमा शान्ति र संबिधान ।
कांग्रेस कै नेतृत्वमा समुन्नति को अभियान ।
कांग्रेस कै नेतृत्वमा लोकतान्त्रिक बाम गठबन्धन ।
कांग्रेस कै नेतृत्वमा मंसिर – ४ को निर्बाचन ।
🌳 रुख चिन्हमा गरौं मतदान ।
नेपाली जनताको रोजाइ ।
लोकतान्त्रिक बाम गठबन्धन को दुई तिहाई ।
आदरणीय नेपाली कांग्रेसका संपुर्ण नेता कार्यकर्ता ज्यु हरु , देशभर नेपाली कांग्रेसका उम्मेदवार हरु लाई र हाम्रो उम्मेदवार नभएको क्षेत्रमा लोकतान्त्रिक बाम गठबन्धन का उम्मेदवार हरुलाइ बिजयी गराउनु हाम्रो परम दाइत्व र जिम्मेवार हो ।
देशभर संघीय संसद प्रतिनिधि सभा को – १६५ निर्बाचन क्षेत्र र प्रदेश सभा को – ३३० निर्बाचन क्षेत्रमा समानुपातिक मतपत्र को रुख 🌳चिन्हमा सर्बाधिक रुपमा मतदान गर्नु र गराउनु समेत हाम्रो अनिवार्य र अपरिहार्य दाइत्व र जिम्मेवारी हो ।
केन्द्रीय सदस्य – प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचन -२०७९ केन्द्रीय प्रचारप्रसार समिति नेपाली कांग्रेस ।
जय नेपाल । किरण गिरी , संघीय संसद प्रतिनिधि सभा समानुपातिक उम्मेदवार नेपाली कांग्रेस ।
सदस्य – प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्बाचन – २०७९ घोषणा – पत्र तयारी समिति ,नेपाली कांग्रेस ।
समानुपातिक तर्फ उम्मेदवार – संघीय संसद प्रतिनिधि सभा ।
महासमिति सदस्य एबं निबर्तमा केन्द्रीय सदस्य नेपाली कांग्रेस
सदस्य – सचिब – नेपाली कांग्रेस बाढी पहिरो बिपद ब्यबस्थापन केन्द्रीय समन्वय समिति ।
केन्द्रीय प्रतिनिधि – ” घर घर जाऔं , कांग्रेस जिताऔं ” अभियान नेपाली कांग्रेस ।
सदस्य – केन्द्रीय निर्बाचन परिचालन आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उप समिति ।
सदस्य – घोषणा पत्र तयारी समिति नेपाली कांग्रेस ।
सदस्य सचिब – आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उपसमिति नेपाली कांग्रेस ।
केन्द्रीय नेता एबं प्रखर बक्ता – नेपाली कांग्रेस काठमाडौं नेपाल।
पत्रकार – बिगत तीन दशक देखी पत्रकारीतामा निरन्तर सक्रिय
सहकारी अभियन्ता – बिगत तीन दशक देखी सक्रिय सहकारी सदस्य समेत ।
email – freelancerkiran@gmail.com
mobile – 9851060555 wath App र viber समेत ।

समानुपातिक उम्मेदवार गिरी लाई बधाई तथा शुभकामना :-
नेपाली कांग्रेसका केन्द्रीय नेता , निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य – किरण गिरी जो प्रखर बक्ता पत्रकार तथा राजनीतिक बिश्लेषक समेत हुनुहुन्छ , काठमाडौं जिल्लाका लोकप्रिय नेता हुनुहुन्छ । आगामी मंसिर – ४ गते हुने संघीय संसद प्रतिनिधि सभाको चुनावमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार को बन्दसुची नं.- ७ मा समावेश हुन सफल हुनु भएकोमा नेपाली कांग्रेस को नेतृत्व प्रति आभार प्रकट गर्दछौ र आदरणीय नेपाली कांग्रेसका केन्द्रीय नेता गिरी प्रती अग्रिम बधाई तथा सफलता को कामना समेत व्यक्त गर्दछौ भन्दै पत्रकार जगत , नागरिक समाज , नेपाली कांग्रेस पार्टी काठमाडौं जिल्लाका तमाम नेता , कार्यकर्ता ले बधाई तथा सफलता को लागी शुभकामना व्यक्त गरेका छ्न ।

लेखक – निर्बाचन अभियान केन्द्रीय प्रचारप्रसार समिति सदस्य किरण गिरी नेपाली कांग्रेस केन्द्रीय नेता निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।