२०८२ चैत्र ४ , बुधवार

पुर्ब सांसद नरहरी आचार्य बाट शुभकामना ग्रहण गर्दै प्रदीप पौडेल

सुनाखरी न्युज/ काठमाडौं । क्षेत्र नम्बर ५ काठमाडौं का पुर्ब सांसद बौध्दिक ब्याक्तित्ब आदरणीय नरहरी आचार्य बाट शुभकामना ग्रहण गर्नुहुदै काठमाडौं क्षेत्र नम्बर ५ मा गठबन्धनका उमेद्द्बार आदरणीय प्रदीप पौडेल ।

भेटघाटको क्रममा नेता नरहरी आचार्य भन्नुहुन्छ : काठमाडौं क्षेत्र नम्बर ५ का आम नागरीक विबेकशिल, निष्ठाबान र सचेत छन । परीवर्तनको पक्षमा , सत्यको पक्षमा, विबेकपूर्ण न्यायको पक्षमा समर्पित यस क्षेत्रका बासिन्दा कार्यभारको नेतृत्व तिमिलाई सुम्पने छन भन्ने कुरामा विश्वस्त छु ।

जनचाहना अनुरुप स्थानिय , राष्ट्रीय र अन्तराष्ट्रीय मुद्दामा सधै नागरीकको पक्षमा अडीग रहेर अगाडि बढनु ।