२०८१ बैशाख १३ , बिहिवार

धनगढीमा हुलास स्टीलको शाखा विस्तार

सुनाखरी न्युज / काठमाडौं । धनगढीमा हुलास स्टीलले शाखा विस्तार गरेको छ । उपमहानगरपालिकाको राजपुरमा हुलास स्टीलले आफ्नो ९ औँ शाखा विस्तार गरेको हो ।

 

कम्पनीले सोमबार गरेको एक कार्यक्रममा हुलासका बिक्री प्रबन्धक अशोक सिंह, डिलर तथा सरोकारवालाहरुको सहभागितामा शाखाको उद्घाटन गरिएको हो ।