२०८१ बैशाख १३ , बिहिवार

१२ अर्ब १० करोडको ट्रेजरी बिल आइतबार बोलकबोल गर्दै राष्ट्र बैंक

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकले ९ असोज आइतबार १२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्ने भएको छ ।

केन्द्रीय बैंकले ९१ दिन अवधिको ९ अर्ब १० करोड र १८२ दिन अवधिको ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्न लागेको हो ।

 

आइतबार बोलकबोल हुने ट्रेजरी बिल ११ असोज मंगलबार निष्कासन हुनेछ ।