२०८१ बैशाख २३ , आइतवार

बिहे नेपाल भीआईपी क्लब उद्घाटन तथा साइनिङ्ग सेरोमोनि

सुनाखरी न्युज/ काठमाडौं । त्रिपुरेश्वरस्थित वर्ल्डट्रेड सेन्टरको कर्मालाउन्जमा बिहेनेपाल (VIPCLUB) क्लब समुद्घाटन तथा वेलकम इभेन्ट म्यानेजमेन्ट सँगको साईनिङ्ग सेरोमोनि भव्यरूपमा सम्पन्न भएको छ।

 

उक्त अवसरमा नेपाल विज्ञापन संघ आन का पूर्व अध्यक्ष तथा एडगुरु निर्मलराज पौडेलले भीआईपी क्लबको भिडियो विधिवतरुपमा रिमोटद्वारा स्विचिंग गरि उद्घाटन गर्नु भयो। उक्त अवसरमा बिहे नेपालको तर्फबाट निर्देशक श्रद्धा कटुवाल र वेलकम इभेन्टको तर्फ बाट रिजा पौडेलले इग् सिग्नेचर गर्नु भयो।

 

साथै उद्घाटित बिहे नेपाल भीआईपी क्लबको बारेमा उक्त संस्थाकी सञ्चालक याक टुवालले जानकारी दिनु भयो। श्रद्धा र श्रीया दुई ईञ्जिनिएर दिदिबहिनि मिलेर सम्भवत नेपालमा पहिलो म्याट्रोमोनियल एप तयार गर्नु भएको हो।