२०८० चैत्र १६ , शुक्रवार

सुनितीको नयाँ तीज गीत ‘सुन न संगी हो’ बजारमा (भिडिओ)

सुनाखरी न्युज/ काठमाडौं ।

गायिका सुनिती कार्कीले नयाँ तीज गीत ‘सुन न संगी हो’ बजारमा ल्याएकी छिन्। गायीका कार्कीको यो तेस्रो तीज गीत हो। उक्त गीतलाई उदयराज पौडेलको संगीत संयोजन गरेका छन्।

 

कार्कीको स्वरमा रहेको गीतमा रामजी लामिछानेको निर्देशनमा म्युजिक भिडओ तयार भएको छ।

अशोक गुरूङका शब्द र सुवास भुसालको संगीत रहेको गीतलाई रामजी लामिछानेले नै कोरियोग्राफी गरेका हुन्।