२०८१ बैशाख १५ , शनिवार

शिवम् सिमेन्टद्वारा निर्माणकर्मी सुरक्षा बीमा बापतको रकम मृतकका परिवारलाई हस्तान्तरण

सुनाखरी न्युज/ काठमाडौं । शिवम् सिमेन्टले गरेको निर्माणकर्मीहरुको दुर्घटना बीमा अन्र्तगतको थप २ जनालाई रु १० लाख बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरेको छ ।

 

निर्माण कार्य गर्दा गर्दै दुर्घटनामा परि मृत्यु भएकानिर्माण कर्मीहरुका परिवारलाई उक्त रकम बीमा कम्पनीसंग समन्वय तथा आवश्यकप्रक्रिया पुरा गरीउनीहरुको बीमामागदाबी अनुसार रकम हस्तान्तरण गरिएको हो । यस अघि पनिदेशकाविभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाटमागदाबीभएअनुसार शिवम् सिमेन्टस् लिमिटेडले ५ लाख बराबरको मृत्यु बीमा सहित दुर्घटना जोखिम बीमा बापतको रकम हस्तान्तरण गरेको थियो । यस अघि दैनिकनिर्माणकार्यमा खटिने निर्माण कर्मीहरुको जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्ट लि.लेदेशकाविभिन्न ५२ स्थानहरुमारहेका३ हजारभन्दा बढिनिर्माण कर्मीहरुको रु. ५ लाख बराबरको जोखिमबीमा सहितनिर्माण सम्बन्धीप्राविधिकअन्र्तक्रियाकार्यक्र संचालन गरेकोथियो । सोहीकार्यक्रममा सहभागीनिर्माणकर्मी मध्येबाट पर्न आएको दुर्घटना बीमामागदाबीवापतको रकमबीमाकम्पनीसंग समन्वय गरी निर्माणकर्मीहरुको घर–घरमा नै गएर शिवमसिमेन्टका कम्पनीप्रतिनिधीहरुले हस्तान्तरण गरेकाहो ।

 

दैनिकनिर्माण कार्यमा खटिने निर्माणकर्मीहरुले हरेक दिनजोखिमपुर्ण कार्यहरु गर्दै आईरहेका हुन्छन उक्तजोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागिनिःशुल्क दुर्घटना बीमा योजनाल्याएको हो । देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागीहरेक निर्माणकर्मीहरुको लागि रु ५ लाख बराबरको जोखिमबहनगर्ने गरी बीमा गरेको थियो । शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो विक्रि क्षेत्र अन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुङ्गासिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, गोरखा, तनहु, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथाभक्तपुर लगाएतका जिल्लाहरुका निर्माणकर्मी हरुको रु ५ लाख बरबबरको जोखिम बीमा गराएको छ ।

 

“भरोसा अटुट सम्बन्धको”, “गुणस्तरको पहिचानहो शिवम्”, “गुणस्तरमा कहिल्यै सम्झौतानगरौँ” तथा“Quality को मामलामाल्य No Compromise, जस्ता मुलनाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादनतथाबिक्रीवितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ । देशको विभिन्न ठुला–ठुला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपुर्ण भुमिका निभाउदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरिय भएको प्रमाणित भई सिमेन्ट जगतमै पहिलो पटक NS Quality award-2019 प्रथम बाट सम्मानीत भएको थियो ।

 

OPC Cement मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिकजर्मन प्रविधीउक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादनतथाबिक्रीवितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली OPC सिमेन्ट बन्न सफल भएको हो । नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा ISI,URS प्र माणित ISO Certificate प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवातथा सुविधादिदैँ आएको छ ।