२०८० चैत्र १५ , बिहिवार

यो हो विश्वकै सबैभन्दा महँगो ह्विस्की , कति पर्छ मूल्य ?

सुनाखरी न्युज / यो ह्विस्की एक बोतलको मूल्यले त जो कोहीको घर नै आउँछ ।  यस ह्विस्कीको एक बोतलको मूल्य करीब ३० हजार अमेरिकी  डलरसम्म पर्ने बताइएको छ ।

 

केही समय पहिले सिंगल माल्ट मेकलान १९२६ को एक बोटल १।५ मिलियन डलरमा बिकेको थियो ।

सिंगल माल्ट करीब ३० वर्ष पूरानो ह्विस्की हो । एजेन्सी