२०८१ बैशाख ४ , मंगलबार

उपसभामुख पुष्पा भूसालले लिइन् शपथ

सुनाखरी न्युज/ काठमाडौं –

शुक्रबार उपसभामुखमा निर्वाचित भएकी पुष्पा भूसालले आइतबार शपथ लिएकी छिन् ।

 

राष्ट्रपति कार्यालय शीतल निवासमा सभामुख अग्निप्रसाद सापकोटाले भूसाललाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।