२०८१ बैशाख ४ , मंगलबार

सुनको मुल्य प्रतितोला तीन सयले घट्यो

सुनाखरी न्युज/ काठमाडौं –

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन सयले घटेर ९७ हजार दुई सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको हो ।

 

 

बिहीबार सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १७ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।