२०८० चैत्र १६ , शुक्रवार

ओप्पोले डिज्नील्याण्ड पेरिससँग “Empower every Moment”क्याम्पेनमा डार्क फोटोग्राफी लाई प्रेरित गर्ने उद्देश्यका साथ साझेदारी

सुनाखरी न्युज/ काठमाडौं । ओप्पोले डिज्नील्याण्ड पेरिस सँग मिलेर रातको समयको फोटोग्राफीअभियानलाई प्रेरित गरेको छ जसमा रात्रिकालिन समयमाप्रकृतिक रुपमाउत्कृष्ट फोटोहरु खिचिन्छ ।

 

रातमा उत्कृष्ट क्षणहरू क्यामेरामा कैद गर्नु धेरैजसो स्मार्टफोनहरूको लागि चुनौती हो यो समयमा फोटोहरु ग्रेनी डार्क स्पोट, हाइलाईट्स र वास आउटबीच हराउँछन् ।नयाँफाईन्ड एक्स फाईभ सिरीजको हाई–टेक ४के अल्ट्रा नाइट भिडियो र ५० एमपीवाईड र अल्ट्रा–वाइड एङ्गल क्यामरा, बिलियनकलर डिस्प्लेको साथमा, कुनै पनि प्रकाशमा अविष्मरणीय वा एसपिरेसनल अवसरहरू रेकर्ड गर्न यो स्मार्टफोनले सक्षम बनाएको छ ।

 

डिज्नील्याण्ड पेरिसमाआतिशबाजीको प्राकृतिक, तिखो रङ्गहरु फोटोमा कैद
सपना, चमक, उर्जा र उज्यालो यीशब्दहरू डिज्नील्याण्ड पेरिसको ३० औं वार्षिकोत्सवको अन्र्तनिहित अवधारणा हो र यही अवधारणा ओप्पो फाइन्ड एक्सफाईभ सिरिजमा पनि लागू हुन्छन्, त्यसैले ओप्पोले ईन्फ्लुअन्सरहरु लाई उत्सवको अनुभव गर्न र यस अविष्मरणीय क्षणलाई आफ्नो क्यामरा मार्फत कैद गर्न पेरिस बोलाएको थियो ।

 

ओप्पो फाईन्ड एक्स फाईभले डिज्नील्याण्ड पेरिसकागेस्टहरुलाई उत्कृष्ट सम्झनाहरू खिच्न र प्रतिष्ठित लाइट शो सुटिङ गर्दा पनिअस्पष्ट, धमिलो वाग्रेनी ईमेजहरुको सट्टा प्रकृतिकतिखो र रंगीविरंगीफोटो खिच्न मद्दत गरेको छन्। एउटा फोटोमाकुनै पनिचीजको पूर्ण महिमाजम्मा गर्न उत्कृष्ट स्मार्टफोन चाहिन्छ त्यसैलेओप्पोले ईन्फ्लुअन्सरहरुलाईफाईन्ड एक्स फाईभ प्रो प्रदान ग¥यो र ईन्फ्लुअन्सरहरु लाई यस ३० औँ वार्षिकोत्सवको लागि डिज्नील्याण्डमा भएको उत्कृष्ट आतिश बाजी तथा प्रकाशका डिस्प्लेलाई ज्वलन्त रुपमा आफ्नो फोटो र भिडियोमा कैद गरेको छ ।

 

ओप्पो फाईन्ड एक्स फाईभप्रोले वार्षिक उत्सवका तामझाम, आतिशबाजी, ड्रोनद्वारा प्रक्षेपण गरेकाफोटो तथा भिडियोहरु तथाजोशिला सङ्गीतको अपत्यारिलो किसिममको प्राकृतिक र तीखो रङ्गहरुमा कैद गरेका छन् । ओप्पो ग्लोबल मार्केटिङ्ग अध्यक्ष विलियम लिउले भन्नुभयो : “ओप्पो फाईन्ड एक्स फाईभ प्रो ले यस डिज्नील्याण्ड पेरिसको ३० औँ वार्षिक उत्सवका क्षणहरु यति राम्रो र अविष्मरणीय रुपमाफोटो तथा भिडियोको मार्फत लिईएको छ कीअबयसले रात्रीकालिन फोटो तथा भिडियो सुट गर्न पनि मान्छेहरुलाई प्रेरित गर्नेछ ।