२०८१ बैशाख ७ , शुक्रवार

सुनचाँदीको मुल्य स्थिर

सुनाखरी न्युज/ काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।

 

महासंघका अनुसार आज सुनचाँदीको को मुल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार सात सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार दुई रुपैयाँ रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२५५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।