२०८१ बैशाख ६ , बिहिवार

लामिछानेको नयाँ पार्टीको चुनाव चिन्ह ‘घण्टी’

सुनाखरी न्युज/ काठमाडौं । रवि लामिछानेले आफ्नो नयाँ पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन् । मंगलबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका लामिछानेले पार्टीको चुनाव चिन्ह पनि सार्वजनिक गरेका हुन् ।

 

उनले यसलाई सुशासनको घण्टी बताउँदै यसले भ्रष्टाचारीहरुको मनमा घण्टी बजाउने जिकिर समेत गरेका छन् ।