२०८१ बैशाख १४ , शुक्रवार

दरबार हाइस्कुललाई देशकै नुमना स्कुल बनाईने

सुनाखरी न्युज/ काठमाडौं –

आइतबार काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगप्रमुख बानेल साहले दरबार हाइस्कुललाई देशकै नुमना बनाईने उल्लेख गरेका हुन् ।

 

नगर प्रमुख साहका अनुसार एक विद्यालय र एक सोसियल नर्सलाई निरन्तरता दिइने छ । त्यस्तै, निजी विद्यालयमा दमकलको व्यवस्था गरिने बताएको छ ।