२०८१ बैशाख २७ , बिहिवार

मैले हेर्दा देख्छु सधै तिम्रो

गोबिन्द राज ओझा (राजन)

मैले हेर्दा देख्छु सधै तिम्रो मुहार हसिलो छ
मेरो दिलमा तिम्रो लागि साचेको प्यार छ

मेरो जिन्दगिको खुसि हौ तिमि मेरो जिवनको साथि
मेरो दिलको राजा भनि दिलको माया जाच्ने गर्थि

 

यो जिन्दगिको हर खुसिमा तिम्रो ठुलो योगदान छ
यो सारा जिवन तिम्रै लागि हो मलाई तिम्रै खाचो छ

 

मैले दु:ख गरि कमाएको केवल तिम्रै लागि हो
मेरो पल पलको साथि मैले तिमिलाई भेटेकै हो

नाम :- गोबिन्द राज ओझा (राजन)

ठेगाना :- दिपायल सिलगढी न.पा. २ दिपायल डोटी