२०८० चैत्र १६ , शुक्रवार

पोखरा देखी जोमसोमका लागी उडेको तारा एयरको ट्विनअटर विमान सम्पर्क विहीन

सुनाखरी न्युज/ काठमाडौं । तारा एयरको ट्विनअटर विमान सम्पर्क विहीन भएको छ । पोखराबाट १९ जना यात्रु बाेकेर ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो ।

 

तारा एयरको विमान सम्पर्कविहीन भएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको सो जहाज सम्पर्कविहीन भएको नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए ।

 

जोमसोममा अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा आएको छैन ।