२०८१ बैशाख ८ , शनिवार

साङ्ला बेचेर टन्न कमाइ, ‘मलाई सबैले पागल भन्थे’ (भिडियोसहित)

सुनाखरी न्युज/ काठमाडौं –

तान्जानियामा एक सिकर्मीले नयाँ कुराको खेती सुरु गरेका छन्: साङ्लाको।

 

विशेष प्रकारका प्रजातिको साङ्लाका परिकार बनाएर खाने चीन र विश्वका अन्य भागमा माग भएकाले उनको व्यवसाय सफल भएको छ। तर उनको आफ्नै छरछिमेकमा भए मानिसहरू अचम्भीत भएका छन्। बिबिसि