२०८१ बैशाख १३ , बिहिवार

समृद्धि फाइनान्स र भज्जु चुल्होबीच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं –

समृद्धि फाइनान्स र चितवनमा रहेकोभज्जु चुल्हो(नेवारी खाजा घर)बीच सम्झौताभएको छ । सम्झौतामा समृद्धि फाइनान्सकाकार्मचारी तथाखातावालहरुलाई खानातथा पेय पदार्थमा रु. ५हजार सम्मकोबिलमा १०% र रु. ५ हजार भन्दामाथिको बिलमा १२% छुट दिनेसम्झौताभएको हो ।

 

उक्त सम्झौतामा समृद्धि फाइनान्सको तर्फबाट यस संस्थाको चितवनशाखाको शाखाप्रवन्धकश्री बिकास सापकोटा र भज्जु चुल्होका संचालकश्रीमतिपार्वतीश्रेष्ठले हस्ताक्षर गर्नुभएको यस संस्थाकाव्यवसाय प्रवद्र्धन विकासकाअधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन । फाइनान्सले मुद्घतिनिक्षेपमा सर्वाधिक१२.२५%, र बचत निक्षेपमाअधित्तम१०% सहितआर्कषक व्याजदर सहितकाविभिन्न बचत खाताहरु समेत संचालनमाल्याएको छ ।

 

फाइनान्सले हालपाँचओटा शाखाबाट सेवाप्रवाहगर्दै आएको र शाखा सञ्जालविस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामापनिशाखा सञ्चालनहुने जनाएको छ ।