२०८१ बैशाख ८ , शनिवार

५२१४ मत सहित काठमाडौंमा वालेन शाहको अग्रता कायमै, सिर्जनाले उछिनिन् केशवलाई

सुनाखरी न्युज/ काठमाडौं ।

 

काठमाडौं महानगरपालिकाको मत गणनामा शुरु देखि नै आफूलाई अग्र पंक्तिमा उभ्याउन सफल भएका वालेस शाहले आफ्नो उक्त पोजिसन अझै कायमै राखेका छन् ।

 

पछिल्लो मत परिणाम अनुसार शाहले ५२१४ मत पाउँदा नेपाली काँग्रेसकी सिर्जना सिंहले ३७४० र नेकपा एमालेका केशव स्थापितले २८३३ मत प्राप्त गरेका छन् ।