२०८१ बैशाख ७ , शुक्रवार

निर्धारित समयमा मतगणना नसकीने निर्वाचन आयोगको निस्कर्श

सुनाखरी न्युज/ काठमाडौं । निर्वाचन आयोगले निर्धारित समयमै मतगणना गरेर नसिकने जनाएको छ ।

यसअघि जेठ ५ गतेभित्र मतगणना सम्पन्न गर्ने जनाएको आयोगले मानवीय त्रुटीका विषयलाई अनावश्यक रुपमा उचालेर विवादको विषयको बनाइ मतगणना कार्य ढिलाइ गराएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।