२०८१ बैशाख ६ , बिहिवार

काठमाडौं महानगरको पछिल्लो मतगणना अपडेट: ७८५ मतका साथ बालेनको अग्रता कायमै

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायम रहेको छ ।

पछिल्लो प्राप्त मतअनुसार बालेनले ७८५ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ४६८ मत पाएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ३०७ मत प्राप्त गरेका छन् ।