२०८० चैत्र १५ , बिहिवार

ललितपुर महानगरको मतगणना सुरू, रोचक बन्दै काठमाडौं र भरतपुरको गणना

सुनाखरी न्युज/ काठमाडौं ।
ललितपुर महानगरपालिकाको मतगणना सुरू भएको छ।

मतगणना कार्य केहीबेर अघिदेखि सुरू भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ।

आज मध्यान्ह १२:३० बजेपछि मतगणना सुरू गरिएको हो।

ललितपुरमा सत्तागठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ।