२०८० चैत्र १६ , शुक्रवार

काठमाडौ महानगरपालिकामा विहान ८ बजेदेखि मतगणना शुरु, भरतपुरमा ९ बजेवाट

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौ महानगरपालिकामा विहान ८ बजेदेखि मतगणना शुरु भएको छ ।

 

देशमा केही स्थानमा यसअघि नै मतगणना शुरु भैसकेको छ भने केही स्थानमा बाँकी छ । ललितपुरमा विहान ७ बजेदेखि गणना कार्य शुरु भएको छ । भरतपुरमा ९ बजेवाट  गरिने भएको हो ।

उता विराटनगर महानागरमा भने बिहान ८ बजेपछि सर्वदलीय वैठकपछि गणना सुरु गरिने भएको हो ।

हेटौंडा उपमहानगरमा बिहान ७ बजेदेखि मतगणना हुने भएको छ ।