२०८१ बैशाख १२ , बुधवार

चुनावको मुखमा शेयर बजारको रातो झण्डा, १८ अंकले घट्यो परिसूचक

सुनाखरी न्युज/ काठमाडौं ।

शेयर बजारमा चुनावको अघिल्लो दिन आज दोहोरो अंकको गिरावट आएको छ ।

यसदिन नेप्से परिसूचक १८ दशमलव ६४ अंकले घटेर २ हजार ३ सय ५० दशमलव ४२ मा परेको छ ।

 

यस दिन कारोबार रकम २ अर्ब ४२ करोडमा सिमित भएको छ ।