२०८१ बैशाख ४ , मंगलबार

मेलिना राईको स्वरमा रहेको ‘एकान्तमा’ गीत सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं –

नुहाङ राईको संगीत र फणिन्द्र राईको एरेञ्ज रहेको गीतमा गायिका मेलिना राईको स्वर रहेको‘एकान्तमा’गीत सार्वजनिक भएको छ ।

 

 

उक्त गीतमा आपसी मतभेदमा श्रीमानले घर छाडेपछि एक्लिएकी युवतीको विरह रहेको छ । अगम बिकरालको शब्द रहेको गीतको भिडियो दार्जिलिङको मिरिकमा छायाँकन भएको गितको भिडियोमा प्रतिमा लिम्बु र मनेन्द्र गोर्खाको अभिनय छ ।