२०८१ जेठ ७ , सोमवार

झुपडिमा घरबार भए पनि…

गोबिन्द राज ओझा –
झुपडिमा घरबार भए पनि दिल तिम्रो ठुलो छ ।
ए मेरो साथि तिमि सँग धेरै कुरा गर्नु छ ।
यो बसन्तको सुन्दरता सँग धेरै प्रश्न सोध्नु छ।
यो दुनियाको धेरै कुरा सुन्नु पनि छ ।

 

झुपडिमा घरबार भए पनि दिल तिम्रो ठुलो छ ।
तिम्रो जस्तो पवित्र मन भएकि मायालुको खाचो छ ।
झुपडिमा घरबार भए पनि दिल तिम्रो ठुलो छ ।
तिम्रो मायाको मलाई खाचो छ ।

 

जब, दुई मुटुको मिलन हुन्छ, जिबन जिउन सजिलो हुन्छ ।
यो जिवन जिउन हामिले सङघर्षको थालनि गर्नैपर्छ ।
झुपडिमा घरबार भए पनि दिल तिम्रो ठुलो छ ।
ए मेरो साथि तिमि सँग धेरै कुरा गर्नु छ ।