२०८१ बैशाख ३० , आइतवार

एकैपटक ठूलो संख्यामा प्रहरी निरीक्षकहरूको सरूवा (सूचीसहित)

सुनाखरी न्युज/ काठमाडौं । प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षकहरूको सरूवा गरेको छ। स्थानीय निकायको चुनावको मुखमा प्रधान कार्यालयले ६७३ जना प्रहरी निरीक्षकको सरूवा गरेको हो।

 

शुक्रबार प्रधान कार्यालय मानव स्रोत विभागले प्रहरी निरीक्षक सरूवाको सूची सार्वजनिक गरेको छ। प्रहरी प्रधान कार्यालयलाई लेखापाल समेत सरूवा गर्न नसकेको आरोप छ।