२०८१ जेठ १ , मंगलबार

धनगढी विमानस्थलबाट काठमाडौंका लागि उडेको बुद्धको जहाज नेपालगञ्जमा आकस्मिक अवतरण

सुनाखरी न्युज/ काठमाडौं –

 

धनगढी विमानस्थलबाट काठमाडौंका लागि उडेको २५२ उडान नम्बरको जहाज यात्रुको स्वास्थ्यमा समस्या आएपछि आकस्मिक रुपमा नेपालगञ्ज विमानस्थमा अवतरण गरिएको बुद्ध एयरको जनाएको छ ।

 

नेपालगञ्जमा अवतरणपछि विरामी यात्रुको स्वास्थ्य जाँच गरेर ती यात्रुलाई बाहिर निकालेको जनाइएको छ । हाल बिरामीको अवस्था सामान्य रहेकाले उसलाई आफन्तका साथमा बाहिर निस्किएको बताइको छ ।