२०८१ बैशाख १३ , बिहिवार

२४ घण्टामा ४२ जना कोरोना संक्रमित थपिए

सुनाखरी न्युज/ काठमाडौं । नेपालमा गत २४ घण्टामा ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभर ५४७१ जनामा गरिएको परीक्षणमा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ८६ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा कसैको पनि कोरोनाबाट निधन भएन ।