२०८१ जेठ १ , मंगलबार

लमजुङ सुनचाँदी ब्यवसायी संघको साधारणसभा सम्पन्न

सुनाखरी न्युज/काठमाडौं ।

लमजुङ सुनचाँदी ब्यवसायी संघको नवौं स्थापना दिवस तथा सातौं बार्षिक साधारणसभा २०७८ चैत १० गते बिहिबार गेटवे हिमालयन रिसोर्ट बेंसीशहर लमजुङमा सम्पन्न भएको छ ।

देव बहादुर विश्वकर्माको अध्यक्षतामा सो साधारणसभा सम्पन्न भएको हो ।

 

 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको प्रमूख आतिथ्यताम सो सााधरणसभा सम्पन्न भएको हो ।

साधारणसभामा महासंघका तर्फवाट अध्यक्ष शाक्य, निवर्तमान अध्यक्ष मोहन कुमार सुनार, केन्द्रिय सदस्य सुविन बज्राचार्य, प्रकाश शाक्य, सुजित शाक्य लगायतको उपस्थिति रहेको थियो ।