२०८१ बैशाख २७ , बिहिवार

लोक सेवाले ३०० जना नर्सका लागि खुलायो रोजगारीको अवसर

सुनाखरी न्युज/ काठमाडौं –

लोक सेवा आयोगले बुधबार सूचना निकाल्दै स्वास्थ्य सेवा तर्फ जनरल नर्सिङ समूहको पदपूर्तिका लागि ३०० जना स्टाफ नर्सका लागि विशेष विज्ञापन खुलाएको छ ।

 

आयोगले खुला तर्फ १६५ जना, महिला तर्फ ४५ जना, आदिवासी तथा जनजाती तर्फ ३६ जना, मधेसी तर्फ २९ जना, दलित तर्फ १३ जना, अपाङ्ग तर्फ ७ र पिछडिएको क्षेत्रतर्फ ५ जना गरी जम्मा ३०० जनाका लागि विज्ञापन खुलाएको हो ।

सुचनासहित ।