२०८१ जेठ ८ , मंगलबार

राप्रपाको तारकेश्वर वडा नं २ र ३ को वडा कार्यालय स्थापना

सुनाखरी न्युज/ नुवाकोट । राप्रपा तारकेश्वर वडा नं २ र ३ को वडा कार्यालय स्थापना पछि राप्रपा पुर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको प्रमुख आतिथ्यमा कोण सभा सम्पन्न भएको छ।

 

कार्यक्रममा राप्रपा सहमाहामन्त्री झनक प्याकुरेल, नेता भरत जंग उप्रेती, केन्द्रीय सदस्य जनकराज पाठक, गंगामाया तामाङ, युवक अध्यक्ष राजु लोहनी, वाग्मती प्रदेश प्रवक्ता विष्णुप्रसाद सापकोटा,सदस्य शिव अधिकारी,जिल्ला अध्यक्ष कुल वा.खडगि,वरिष्ठ उपाध्यक्ष विमल थापा,क्षेत्रीय अध्यक्ष क्षेत्र नं २ दिपेश लामा,प्रदेश अध्यक्ष युवराज पाण्डे,यादवराज सिलवाल,नुवाकोट महिला अध्यक्ष पुष्पा न्यौपाने लगायत जिल्ला सदस्यहरु,क्षेत्रीय सदस्यहरु,वडा समितिका अध्यक्षहरु लगायत नेता तथा कार्यकर्ता हरुको बाक्लो उपस्थित रहेको थियो।

 

कार्यक्रम वडा नं २ का वडा इकाई अध्यक्ष राम कुमार श्रेष्ठ को अध्यक्षतामा सम्पन्न भएको छ।